काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्याप्त भएपछि केन्द्रीय बैंकले उक्त रकम खिच्न लागेको हो । राष्ट्र बैंकले ९२ दिनका लागि निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो । यसका लागि आज (मंसिर १ गते) दिउँसो २ बजेसम्म