काठमाडौं । नेपाल हाइड्रो डेभलपर र सानिमा माई हाइड्रोपावरले सेयरधनीलाई १०-१० प्रतिशत बोनस सेयर दिने भएका छन् । दुवै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयरसँगै नगद लाभांशसमेत वितरण गर्ने घोषणा गरेका हुन् । नेपाल हाइड्रो डेभलपरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको