मुक्तिनाथ विकास बैंकको ऋण आवेदन अब अनलाइनबाटै ट्र्याक गर्न सकिने

  • मङगलबार २ मंिर २०८३ ०५:५८ AM
काठमाडौं । मुक्तिनाथ विकास बैंकमा ऋणका लागि आवेदन दिएका ग्राहकले अब घरमै बसेर आफ्नो आवेदनको अवस्था थाहा पाउन सक्ने भएका छन् । बैंकले ऋण आवेदनको प्रगति अनलाइनबाटै हेर्न मिल्ने गरी ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सुरु गरेको हो । नयाँ सेवामार्फत ग्राहकले आफ्नो ऋण आवेदन मूल्यांकन र स्वीकृतिको कुन चरणमा पुगेको छ भन्ने जानकारी डिजिटल माध्यमबाट