प्रधानमन्त्रीको नाममा ‘फेक आईडी’बाट मिथ्या सूचना फैलिएको भन्दै अर्जुननरसिंह केसीको आपत्ति

  • मङगलबार २ मंिर २०८३ ०६:०२ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको नाममा सञ्चालन भइरहेका नक्कली सामाजिक सञ्जालका आईडीबाट मिथ्या सूचना तथा भ्रामक सन्देश फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीको नाममा आउने अभिव्यक्तिको आधिकारिकतामाथि प्रश्न उठाएका हुन् । पछिल्लो समय ‘ठूलो माछा समात्ने’ लगायतका अभिव्यक्ति सार्वजनिक भइरहे पनि ती