मुक्तिनाथ विकास बैंकको नयाँ डिजिटल सेवा, घरमै बसेर ऋण आवेदनको अवस्था हेर्न सकिने

  • मङगलबार २ मंिर २०८३ ०५:४७ AM
मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकलाई छिटो, सहज, पारदर्शी तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ‘Loan Application Tracking’ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत ग्राहकले