बीमा क्षेत्रको सुधार र विस्तारमा प्राधिकरणसँग मिलेर अघि बढ्ने बीमक संघको प्रतिबद्धता
नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । नेपाल बीमक संघका अध्यक्षसहित आबद्ध सदस्य बीमा कम्पनीका प्रमुख