तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख, यी १५ पसलबाट सामान किन्नेले पाए जनही एक लाख रुपैयाँ 

  • मङगलबार २ मंिर २०८३ ०५:२२ AM
काठमाडौं । तीन सय रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँ पुरस्कार जितेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले सरकारको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उक्त पुरस्कार जितेका हुन् । श्रेष्ठले श्री च्युरा तथा राइस मिलबाट ३०० रुपैयाँको सामान खरिद गरेका थिए। सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मको खरिदमा आधारित रहेर सञ्चालन गरेको… Continue reading तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख, यी १५ पसलबाट सामान किन्नेले पाए जनही एक लाख रुपैयाँ