काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने बैंकका रूपमा नबिल बैंक लिमिटेड यस वर्ष पनि सम्मानित भएको छ । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक आयकर बुझाउने बैंकका रूपमा नबिललाई सम्मान गरेको हो । सोमबार आन्तरिक राजस्व विभागमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बैंकका अध्यक्ष निर्माण… Continue reading सबैभन्दा बढी कर तिर्ने बैंकमा फेरि नबिल पहिलो, ९ पटक पायो सरकारी सम्मान