काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको हो । मंगलबारको गिरावटसँगै सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा… Continue reading तिहारपछि सुनको मूल्य १७ हजारभन्दा बढीले घट्यो, आज तोलामा १ हजार ९०० रुपैयाँ सस्तियो