जेनजी आन्दोलनको ठूलो क्षतिबाट उठेको भाटभटेनीलाई सरकारले गर्यो विशेष सम्मान

  • मङगलबार २ मंिर २०८३ ०५:५६ AM
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेर पनि तीव्र गतिमा पुनर्निर्माण गरी अधिकांश स्टोर सञ्चालनमा ल्याउन सफल भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई सरकारले विशेष सम्मान गरेको छ । प्रतिकूल परिस्थितिका बाबजुद व्यवसायलाई निरन्तरता दिँदै देशको राजस्वमा उच्च योगदान पुर्‍याएको भन्दै राष्ट्रिय कर दिवसका अवसरमा भाटभटेनीलाई विशेष कदरपत्र प्रदान गरिएको हो । आन्तरिक राजस्व… Continue reading जेनजी आन्दोलनको ठूलो क्षतिबाट उठेको भाटभटेनीलाई सरकारले गर्यो विशेष सम्मान