काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ४०औँ वार्षिक साधारण सभा आगामी मंसिर २३ गते आह्वान गरेको छ । बैंकले आज सूचना प्रकाशित गर्दै काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सभा बस्ने जानकारी दिएको हो । सभामा बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत नगद… Continue reading स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो ४०औँ साधारण सभा, बुक क्लोज कहिले ?