प्रचारप्रसार र पूर्वाधारको पर्खाइमा रसुवाको आकर्षक गन्तव्य ‘डिल्पु कुण्ड’

  • मङगलबार २ मंिर २०८३ ०४:३४ AM
रसुवा। हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताका हिसाबले अत्यन्तै धनी मानिन्छ। यहाँका गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्य स्वदेश तथा विदेशमा समेत निकै परिचित रहे पनि कतिपय आकर्षक स्थलहरू अझै