जाडोसँगै बढ्यो भक्काको स्वाद, पूर्वी तराईका चोकमा बिहानै भीड
मङगलबार २ मंिर २०८३ ०४:४७ AM
मोरङ । जाडो सुरु भएसँगै पूर्वी तराईका चोक तथा बजारमा तातो भक्का खानेको चहलपहल बढेको छ । बिहानको खाजाका रूपमा लोकप्रिय बन्दै गएको भक्का खान स्थानीयदेखि यात्रुसम्म झुम्मिने गरेका छन् । मोरङको बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक