ऐतिहासिक र पर्यटकीय गन्तव्यको प्रचार गर्न सम्पदा यात्रा हुँदै

  • मङगलबार २ मंिर २०८३ ११:०० AM
तानसेन : पाल्पाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाल्पामा दुईदिने ‘हेरिटेज राइड (सम्पदा यात्रा) २०८३’ आयोजना हुने भएको छ। पाल्पा साइकिलिङ संघको आयोजनामा आगामी मंसिर ५ र ६ गते दुईदिने सम्पदा यात्रा हुने भएको हो। संघले तानसेनमा पत्रकार सम्मेलन गरी सम्पदा यात्रा २०८३ को बारेमा जानकारी गराएको छ। पत्रकार सम्मेलनमा संघका महासचिव विज्ञान बज्राचार्यले यात्राको उद्देश्य, मार्ग र कार्