काठमाण्डु – इरानले अमेरिकाको राजधानी वासिङ्टन डीसीमा ‘डर्टी बम’ वा रासायनिक हतियार विस्फोट गराउन सक्ने अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ । अमेरिकी गुप्तचर निकायले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूलाई इरानले निशाना बनाउने सम्भावित योजना बनाइरहेको दाबी गरेको हो । अमेरिकी गुप्तचर निकायले सात जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणमा इरानले सम्भावित