काठमाण्डु- मंगलबार नेपाली बजारमा सुनको भाउ थप घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले घटेको हो । सोमबार २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा