३०० रुपैयाँको समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख रुपैयाँ पुरस्कार

  • मङगलबार २ मंिर २०८३ ०४:३० AM
काठमाडौं । ३०० रुपैयाँको सामान किनेका एक जना उपभोक्ताले १० लाख रुपैयाँ पुरस्कार जितेका छन् । श्री च्युरा तथा राइस मिलबाट ३०० रुपैयाँको सामान किनेका भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले सो रकम जितेका हुन् । सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मका करदाता प्रोत्साहन उपहार घोषणा गर्दा उनले १० लाख पुरस्कार हात पारेको जनाइएको छ ।