कोरला नाकामा रोकिएका पाँच सयभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिन थाले

  • मङगलबार २ मंिर २०८३ ०४:४० AM
काठमाडौं । बाक्लो हिमपातका कारण नेपाल–चीन सीमास्थित कोरला नाकामा रोकिएका पाँच सयभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिन थालेका छन् । गत कात्तिक महिनाको मध्यतिर परेको हिमपातका कारण कोरला नाकामा सयौँ विद्युतीय कार तथा माइक्रोबस रोकिएका थिए। सीमा क्षेत्रमा करिब दुई फिटसम्म हिउँ जम्दा गाडीहरू लामो समयदेखि अलपत्र परेका थिए । जिल्ला प्रशासन कार्यालय मुस्ताङ, कालीगण्डकी