काठमाडौं । भाटभटेनी सुपरस्टोरको काठमाडौंस्थित टंगाल शाखा आजदेखि २४ सै घण्टा सञ्चालनमा आएको छ । ग्राहकलाई आफूलाई अनुकूल समयमा किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले शाखालाई चौबिसै घण्टा खुला राखिएको हो । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार अब ग्राहकले रातिको समयमा पनि टंगाल शाखामा पुगेर आवश्यक सामान खरिद गर्न सक्नेछन् । यसअघि