आज राष्ट्रिय कर दिवस : को-को बने २०८१/८२ का उत्कृष्ट करदाता ?

  • मङगलबार २ मंिर २०८३ ०५:०७ AM
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने १९ विधाका करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदाता कम्पनी, संस्था र व्यक्तिलाई सम्मान गरेका हुन् । यस वर्ष सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । एकलौटी