मासुमा लाग्न थाल्यो ‘इन्स्पेक्टेड’ छाप

  • मङगलबार २ मंिर २०८३ ०४:२८ AM
आजबाट काठमाडौँ उपत्यकामा परीक्षण गरेर खान योग्य मासु मात्रै बजार पठाउन थालिएको छ । सरकारले स्वास्थ्यकर मासु मात्र बिक्री वितरणमा ल्याउने उदेश्यले ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ कार्यान्वयनमा ल्याएसँगै मंसिर १ गतेबाट अंग्रेजीमा ‘इन्स्पेक्टेड’ र नेपालीमा ‘योग्य’ लेखेर मासु बिक्री वितरण सुरु गरिएको हो । गत भदौ १ गते नै राजपत्रमा सूचना सार्वजनिक The post मासुमा लाग्न थाल्यो ‘इन्स्पेक्टेड’ छाप appeared first on Businesspana.