मंगलबार अशुभ हो? ज्योतिषाचार्य भन्छन्– भ्रममा नपर्नुस्, मङ्गल ग्रह शुभकारक हो

  • मङगलबार २ मंिर २०८३ ०४:४३ AM
मानिसको सफलता र असफलता बार वा तिथिको फेरले होइन, उसको आफ्नै कर्म र सत्सङ्कल्पले निर्धारण गर्दछ । तसर्थ मंगलबारलाई अशुभ मानेर अवसर गुमाउनुको सट्टा आफ्नै मेहनत र कर्ममा विश्वास गर्नु नै जीवनको खास सफलता हो । हाम्रो नेपाली समाजमा अझैंपनि बार, तिथि र साइतलाई लिएर विभिन्न प्रकारका भ्रम, शंका र डर विद्यमान छन । विशेष