कोप–३१ मा नेपालको प्रस्तावले पायो सम्बोधन, पर्वतीय क्षेत्रका लागि छुट्टै जलवायु कार्ययोजना बन्ने

  • मङगलबार २ मंिर २०८३ ०४:५० AM
कोप-३१ मा नेपालको प्रस्तावले पायो सम्बोधन, पर्वतीय क्षेत्र र जलवायु परिवर्तनमा छुट्टै कार्ययोजना बन्ने कभर डिसिजनमा सम्बोधन तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाल, भुटान र किर्गिजस्तानले संयुक्त रूपमा अघि सारेको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्तावलाई सम्मेलनको कभर डिसिजनमा सम्बोधन गरिएको छ। उक्त प्रस्तावलाई सम्मेलनको अध्यक्षताको