काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका कम्पनी तथा व्यक्तिलाई सम्मान गरेको छ । बैंक तथा वित्तीय संस्थातर्फ आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर तिरेबापत नबिल बैंक सम्मानित भएको छ । नेपालमा मंसिर १ गते मनाइने राष्ट्रिय कर दिवस यस वर्ष ‘कर न्याय र सुशासनको… Continue reading सर्वाधिक कर तिर्ने व्यक्ति बने राजबहादुर शाह, सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ करदाता सम्मानित