काठमाडौं उपत्यकामा करिब २० हजार कुखुरामा छाप लगाएर मासु जाँच ऐन कार्यान्वयन सुरु

  • मङगलबार २ मंिर २०८३ ०३:४३ AM
काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ । विभागले दिएको जानकारी अनुसार ऐन लागू भएको पहिलो दिन आज करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासुको परीक्षण गरी छाप लगाउने कार्य प्रारम्भ गरिएको हो । उपत्यकाका विभिन्न वधशालाहरू (जस्तै काठमाडौंको बालाजुस्थित भ्याली कोल्डस्टोर, टोखाको सिन्धु चिकेन र थ्रिस्टार फुड प्रालि, मध्यपुर ठिमीको न्यु पञ्चकन्या सप्लायर्स तथा टेकुको राँगाको मासु पसल)मा पशु चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा पशु तथा मासुको ‘एन्टी–मार्टम’ (वध पूर्व) र ‘पोस्ट–मार्टम’ (वध पछि) जाँच ... The post काठमाडौं उपत्यकामा करिब २० हजार कुखुरामा छाप लगाएर मासु जाँच ऐन कार्यान्वयन सुरु appeared first on Kalika Khabar.