काठमाडौं : इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी वासिङ्टन डीसीमा ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने रणनीति बनाइरहेको अमेरिकी गुप्तचर निकायको नयाँ सूचनाले देखाएको छ । सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै