झापा : जनताका समस्या, गुनासा र अपेक्षा प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सिंहले मंगलबार