माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो (सूचनासहित)

  • मङगलबार २ मंिर २०८३ ०३:४८ AM
काठमाण्डु – माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन माग गरेको छ ।आयोगले मंगलबार सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट मंसिर ७ गतेदेखि अनलाइन दरखास्त आह्वान गरेको छ । उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत पुस ७ गते राति १२ बजेसम्म