सानिमा माई हाइड्रोपावरद्वारा १५ प्रतिशत लाभांश घोषणा

  • मङगलबार २ मंिर २०८३ ०३:४४ AM
सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल १५  प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो। The post सानिमा माई हाइड्रोपावरद्वारा १५ प्रतिशत लाभांश घोषणा appeared first on Businesspana.