नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

  • मङगलबार २ मंिर २०८३ ०४:०५ AM
नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २९ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो। The post नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा appeared first on Businesspana.