करिब २० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु

  • मङगलबार २ मंिर २०८३ ०२:१६ AM
काठमाडौं :  पशु सेवा विभागले काठमाडौँ उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ । विभागले दिएको जानकारी अनुसार ऐन लागु भएको पहिलो दिन आज करिब २० हजार कुखुरा,