आफ्नै पैसा खर्चेर खानेपानी योजना बनाए, न पानी पाए न भुक्तानी!

  • मङगलबार २ मंिर २०८३ ०९:०० AM
दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ बलशिषरका स्थानीयले खानेपानीको सहज आपूर्तिको आशामा आफ्नै खल्तीबाट रकम खर्चेर निर्माण थालेको बल्लुचरण लिफ्टिङ खानेपानी योजना अलपत्र परेको छ।प्रदेश सरकारबाट योजना स्वीकृत भएर निर्माण कार्यअघि बढे पनि काम गरेबापतको भुक्तानी नपाएको र चालु बजेटबाट समेत योजना हटाइएको स्थानीयको गुनासो छ। योजना सम्पन्न हुने आशामा ऋण तथा व्यक्तिगत रकम खर्चेर निर्माण सामग्री जुटाएका उपभोक्ता अहिले न खानेपानी पाउन सकेका छन्, न निर्माणमा खर्चिएको रकम फिर्ता।आर्थिक वर्ष २०८