काठमाण्डु – स्थानीय तह निर्वाचनको पूर्वतयारी र पार्टी सुदृढीकरणका लागि नेपाली कांग्रेसलेको ‘हामी तयार छौँ’ अभियान मंगलबारदेखि सुरु हुँदैछ । पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित ंहामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेसको यो अभियान मंसिरभर सञ्चालन हुनेछ । १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार