स्थानीयले हिम पर्वत हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

  • मङगलबार २ मंिर २०८३ ०२:१६ AM
हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज मङ्सिर १ गते अन्तिम दिन रहेको छ  । कम्पनीले कार्तिक ११ गतेदेखि  आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीयलाई १६ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको छ।  स्थानीयले आवेदन दिंदा  न्युनतम The post स्थानीयले हिम पर्वत हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन appeared first on Businesspana.