बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध

  • मङगलबार २ मंिर २०८३ ०२:५६ AM
विपद्का कारण गण्डकी प्रदेशको गोरखा जिल्लामा मुख्य सडक तथा पुल अवरुद्ध भएको छ । नेपाल प्रहरीको विवरण अनुसार गत असोज १ गते बिहान ५ः३० बजे गएको बाढीका कारण यो अवरोध सिर्जना भएको हो । गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नं. २ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ