लौकहीमा ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ

  • मङगलबार २ मंिर २०८३ ०१:१६ AM
सुनसरी :  सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकहीबाट प्रहरीले ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–७ का २२ वर्षीय विज्ञान विष्ट र २६ वर्षीय उपेन्द्र चौधरी छन्। उनीहरूको साथबाट प्रहरीले