मोटरसाइकलबाट खसेर गम्भीर घाइते युवतीको उपचारका क्रममा मृत्यु

  • मङगलबार २ मंिर २०८३ ०१:२८ AM
सुनसरी : सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलको पछाडि सवार रहेकी एक युवतीको सडकमा खसेर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको जानकी गाउँपालिका–९ मोतिनगरकी २० वर्षीया सुकृति कर्ण छन्। आइतबार साँझ बराहक्षेत्र नगरपालिका–६ को भित्री सडकखण्डमा