टोड्केका किसानको भर टमाटरखेती, वार्षिक करोडभन्दा बढीको कारोबार

  • मङगलबार २ मंिर २०८३ ०१:५० AM
इलाम : इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको पहिचान बनाउँदै गएको छ। गाउँका ८० घरपरिवार नै टमाटरखेतीमा संलग्न छन्। किसानले उत्पादन गरेको टमाटर बिक्रीबाट गाउँमा वार्षिक एक करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार