प्रधानमन्त्रीको भारत भ्रमणमा अमुर्त ह‍ोइन,लामो समयदेखि थाती रहेका विषयको समाधानमा केन्द्रित हुनुपर्छ : एमाले नेता रिजाल

  • मङगलबार २ मंिर २०८३ ०१:४४ AM
काठमाण्डु – नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालका थाँती रहेका राष्ट्रिय हितका मुद्दा प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रिजालले दुई देशबीचको मित्रता प्रगाढ बनाउने र सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने जस्ता अमूर्त विषयभन्दा आपसी सम्बन्धमा रहेका समस्याको समाधानमा भ्रमण केन्द्रित