काठमाडौं । आज अमेरिकी डलरको भाउ ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा निर्धारण गरेको छ । हिजो सोमबार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको थियो । आइतबार