सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो। जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत १५ प्रतिशत नगद लाभांश गरि कुल २१ प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो The post सर्वोत्तम सिमेन्टद्वारा २१ प्रतिशत लाभांश घोषणा appeared first on Businesspana.