प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमण : आर्थिक सहयोगदेखि ऊर्जा र पूर्वाधारसम्मका एजेन्डा

  • मङगलबार २ मंिर २०८३ ०२:१२ AM
दुई अर्ब अमेरिकी डलर सहयोग जुटाउनेदेखि पञ्चेश्वर आयोजना अघि बढाउनेसम्मको तयारी, हवाई प्रवेशमार्ग, जलविद्युत्, व्यापार र पारवहनमा ठोस उपलब्धि हासिल गर्ने नेपालको अपेक्षा काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर ६ देखि ९ गते ९नोभेम्बर २२ देखि २५० सम्म भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि हुन लागेको उनको पहिलो औपचारिक भारत भ्रमणलाई… Continue reading प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमण : आर्थिक सहयोगदेखि ऊर्जा र पूर्वाधारसम्मका एजेन्डा