चेकमा ऐतिहासिक प्रदर्शन: मिडिया स्वतन्त्रताको पक्षमा ४ लाख सडकमा

  • मङगलबार २ मंिर २०८३ ०७:०० AM
प्राग (एजेन्सी) : चेक गणतन्त्रमा सार्वजनिक सञ्चारमाध्यमको समर्थनमा प्रागको लेट्ना मैदानमा भएको प्रदर्शनमा करिब ४ लाख स्थानीय सहभागी भए। तथ्यांक पुष्टि भएमा यो सन् १९८९ को अन्त्य भएयताको चेक गणतन्त्रमा भएको सबैभन्दा ठूलो प्रदर्शन हुनेछ। करिब ३ साताअघि सत्ता गठबन्धनले प्रतिनिधिसभामा चेक टेलिभिजन र चेक रेडियोको लाइसेन्स शुल्क खारेज गर्ने विधेयकको पहिलो वाचन अचानक पारित गराएको थियो। प्रदर्शनको नाम ‘लेट्ना अगेन्स्ट ४:३६’ राखिएको थियो, जसले गठबन्धनले उक्त मतदानको समय तय गरेको शनिबार,