इटहरीमा गुमेको ‘विरासत’ फर्काउन कस्सियो एमाले, यस्ता छन् जित्ने आधार

  • सोमबार १ मंिर २०८३ ११:१५ PM
नेकपा एमालेका इटहरी उपमहानगर कमिटी अध्यक्ष एवं युवा नेता रूपेश बस्नेत आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन्। वडा तहमा संगठन परिचालन, कार्यकर्तासँगको संवाद र सम्भावित उम्मेदवारबारे छलफललाई तीव्र बनाउँदै उनी इटहरीमा पार्टीको गुमेको नेतृत्व