१० करोड खर्चिएको कान्ति ताल संरक्षण अभावमा जीर्ण, भत्किँदै पर्यटकीय संरचना

  • सोमबार १ मंिर २०८३ ११:५३ PM
बाँके : पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न करिब १० करोड रुपैयाँ खर्चिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ। ताल परिसरका संरचना भत्किन थालेका छन् भने झाडी र बुट्यानले ढाकिँदा सौन्दर्यसमेत