चार महिना बित्न लाग्दा पुँजीगत खर्च ७.५३ प्रतिशत, कुल खर्चमा विकासको हिस्सा साढे ६ प्रतिशत मात्रै

  • मङगलबार २ मंिर २०८३ १२:०५ AM
काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को चार महिना बित्न लाग्दा सरकारले विकास निर्माणका लागि विनियोजित बजेटको ७.५३ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक प्राप्ति तथा भुक्तानी विवरणअनुसार कात्तिक २८ गतेसम्मको