ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन सार्वजनिक गर्न मिल्ने नयाँ सुविधा विकास गर्दै

  • सोमबार १ मंिर २०८३ ०९:४८ PM
ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन सार्वजनिक गर्न मिल्ने नयाँ सुविधा विकास गरिरहेको छ। हाल ह्वाट्सएपमा लोकेसन सार्वजनिक गर्न प्रयोगकर्ताले पहिले फोटो वा भिडियो छनोट गरी त्यसमा लोकेसन स्टिकर राख्नुपर्ने हुन्छ। तर,… The post ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन सार्वजनिक गर्न मिल्ने नयाँ सुविधा विकास गर्दै appeared first on Technology Khabar.