टाटा सन्सलाई सेयर बजारमा सूचीकृत हुनैपर्ने आरबीआईको संकेत, टाटा समूहलाई दबाब

  • मङगलबार २ मंिर २०८३ ०३:०० AM
काठमाडौं : भारतीय रिजर्भ बैंक (आरबीआई) ले टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सलाई सेयर बजारमा सूचीकृत हुनुपर्ने व्यवस्थाबाट छुट नपाउने स्पष्ट संकेत दिएको छ । केन्द्रीय बैंकले अपर लेयर (Upper Layer) गैरबैंकिङ वित्तीय कम्पनी (एनबीएफसी) का लागि लागू सबै नियामकीय नियम पालना गर्नुपर्ने जनाएको हो ।द इकोनोमिक टाइम्सको रिपोर्टअनुसार आरबीआईले नोभेम्बर १६, २०२६ मा टाटा सन्सका प्रमुख वित्तीय अधिकृत (सीएफओ) लाई पत्र पठाउँदै कम्पनीले अपर लेयर एनबीएफसीका लागि तोकिएका सबै नियम, निर्देशन तथा मापदण्ड पालना गर्नु