सरकार बदल्ने वा सरकारमा जाने सोच छैन : योगेश भट्टराई

  • मङगलबार २ मंिर २०८३ ०३:०० AM
काठमाडौं : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफ्नो पार्टीको तत्काल सरकार बदल्ने वा सरकारमा जाने कुनै योजना नरहेको बताएका छन् ।पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदीय प्रक्रियाबाट वर्तमान सरकार परिवर्तन हुने सम्भावना नरहेको बताएका हुन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारसँग प्रचण्ड बहुमत रहेको उल्लेख गर्दै भट्टराईले पार्टीभित्रै आन्तरिक द्वन्द्व भएर नेतृत्वले विकल्प खोजे त्यो उनीहरूकै विषय हुने बताए ।‘उहाँहरूले नै विकल्प खोज्नुभयो भने त्यो उहाँहरूको म