एप्पल कारप्लेमा अब गुगल जेमिनी एप पनि उपलब्ध

  • सोमबार १ मंिर २०८३ ०७:४७ PM
गुगलले एप्पल कारप्लेमा जेमिनी एप उपलब्ध गराउन थालेको छ। यससँगै आईओएस प्रयोगकर्ताले कारको डिस्प्लेमार्फत जेमिनी लाइभसँग हात प्रयोग नगरी कुराकानी गर्न सक्नेछन्। यसअघि गुगलले एन्ड्रोइड अटो र गुगल बिल्ट–इन सुविधा… The post एप्पल कारप्लेमा अब गुगल जेमिनी एप पनि उपलब्ध appeared first on Technology Khabar.